१४ जेष्ठ २०८१, सोमबार

Tag: विप्लव

‘विप्लव’ खोज्दै प्रहरी, ‘जनयुद्ध’का पुरानै ‘रुट’ प्रयोग गर्दै कार्यकर्ता

५ कात्तिक, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ । प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो । सोहीअनुरूप गत ३० असोजमा दाङको राजापुर–४ मगराइनबाट प्रहरीले