२५ बैशाख २०८१, मंगलबार

Tag: विप्लव

बन्द सफलका लागि धन्यवाद भन्दै विप्लवले निकाले प्रेस व्यक्तव्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचीव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले नेपाल बन्द सफलका लागि धन्यवाद भन्दै आज राती एक प्रेस व्यक्तव्य निकालेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित अन्य दलहरुले आज नेपाल बन्द गरेका थिए । प्रतिनिधिसभावाट अमेरिकी सहयोग