११ आश्विन २०८१, शुक्रबार

Tag: विद्युत् पुनः निर्माण

एघार दिनदेखि १८०० घरधुरी अन्धकारमा, विद्युत् पुनः निर्माण अन्तिम चरणमा

दाने बोहरा सिमकोट, हुम्ला, ३१ भदौ । हुम्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदैआएको हेल्दुम वितरण केन्द्रले विद्युत् पुनः निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । गएको भदौ २० गतेबाट वितरण केन्द्रले नयाँ पेनस्टक पाइप परिवर्तन गर्ने र