५ जेष्ठ २०८१, शनिबार

Tag: विद्यालय

चार घण्टा हिँडेर विद्यालय जानुपर्ने समस्याको अन्त्य

म्याग्दी । घर कहाँ हो ? म्याग्दी । आहा सुन्दर । म्याग्दीबारे बताउँदा जोकसैको मुखबाट यस्तै प्रतिक्रिया आउँछ । तर, यसको सुन्दरताभित्र उत्तिकै विकटता पनि छ । धौलागिरि गाउँपालिका–७ बगरका भुवन थापा कक्षा ८ मा पढछन् । उनलाई विद्यालयसम्म पुग्नका