२२ बैशाख २०८१, शनिबार

Tag: विद्यालय

विद्यालयबाट फर्कँदै गरेकी छात्रालाई चक्कु देखाएर होटलमा लगेर बलात्कारको प्रयास

काठमाडौं । विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले बलात्कारको प्रयास गरेका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।