२२ बैशाख २०८१, शनिबार

Tag: विजय सुवेदी

भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको प्रारम्भिक अग्रता

भरतपुर । भरतपुर महानगरपालिकामा ५५ मत गन्दा नेकपा एमालेवाट उम्मेदवार बनेका विजय सुवेदीको प्रारम्भिक अग्रता लिएका छन् । जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै राखेका हुन् । ५५ मत गणना गर्दा सुवेदीले २३ मत प्राप्त गरेका