सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच आज वार्ता हुँदै
काठमाडौँ । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित बीचमा आज वार्ता हुदैँछ । मिटर ब्याज पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी