८ बैशाख २०८१, शनिबार

Tag: लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई कोरोना खोप लगाइने

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याण मन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताएका छन् । उनले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि