१३ बैशाख २०८१, बिहिबार

Tag: लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

देउखुरी । लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । मन्त्री बन्नुभएका अन्य