२८ चैत्र २०८२, शनिबार

Tag: लुम्बिनी प्रदेशसभा

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि शुरु

रुपन्देही । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुदैछ । प्रदेश प्रमुख अमिक शेरचनले आज भदौ १ गते दिउँसो १ बजे नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले हिजो सूचनामार्फत जानकारी गराएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को