लुम्बिनी प्रदेशसभा Archives - Nepalpatra Nepalpatra लुम्बिनी प्रदेशसभा Archives - Nepalpatra
१८ मंसिर २०७८, शनिबार

Tag: लुम्बिनी प्रदेशसभा

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रुपन्देही । प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिनुभयो । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए ।