४ जेष्ठ २०८१, शुक्रबार

Tag: लिए शपथ

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सपथ लिएका छन् । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मुख्यमन्त्री अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आजै सोमबार मुख्यमन्त्रीमा नियुक्त अधिकारीले साँझ शपथ लिएका हुन् । मुख्यमन्त्री अधिकारीसँगै अन्य