काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीमाथि भएको चौतर्फी प्रहार र लान्छानाको जवाफ चितवन निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले दिएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै लामिछानेले आफूलाई दोस्रो