ललितपुरको ग्वार्काेमा ‘फ्लाइ ओभर’ बनाइने
काठमाडौँ । विभागले चालु आर्थिक वर्षमा ग्वार्काेमा ‘फ्लाइ ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । सरकारले चक्रपथका विभिन्न स्थानमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएकामा सबैभन्दा पहिले ग्वार्काेमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ । ‘फ्लाइ ओभर’ निर्माणका लागि