६ जेष्ठ २०८१, आइतबार

Tag: लकडाउन

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ, जेठ १७ । नेपाल सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थपेर जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले चैत ११