२० बैशाख २०८१, बिहिबार

Tag: लकडाउन

लकडाउन अन्त्य गर्ने अपरिपक्व सरकारको निर्णय : डा. रवीन्द्र पाण्डे

काठमाडौँ, साउन ६ । नेपाल सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ । कोरोना संक्रमणको समुदायमा ब्यापक परीक्षण गरेर बास्तबिक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ । ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले