२५ असार, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा जिल्ला भलिबल संघले सोमबारदेखि प्रदेश नं ७ स्तरीय रेफ्री तालीम शुरु गरेको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त तालीम शुभारम्भका क्रममा नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शर्माले तालीमबाट राम्रो शिक्षा लिएर कार्यान्वयन