पोखरा, २७ चैत । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा ३९५ जनालाई राहत वितरण गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्ने लक्ष्यका साथ सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण दैनिकी सञ्चालनमा समस्यामा परेका मजदूर एवं विपन्न वर्गका