६ जेष्ठ २०८१, आइतबार

Tag: राहत वितरण

राहत वितरणमा ढिलाइ

फिदिम, २५ । चैतबन्दाबन्दी (लकडाउन)को दुई साता बितिसक्दासमेत यहाँका अधिकांश स्थानीय तहहरुले राहत वितरण थालेका छैनन् । लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रका दैनिक ज्यालादारी गर्ने मजदूर तथा न्यून आय भएका परिवारलाई राहत दिने काम पाँचथरका अधिकांश स्थानीय तहमा शुरु भएको छैन