१० असार २०८३, बुधबार

Tag: रास्वपा केन्द्रीय सदस्य

रास्वपा महाधिवेशन : रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ । उनान्सय जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो । पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहनुभएका रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार