१२ आश्विन २०८१, शनिबार

Tag: राष्ट्रिय सम्मेलन

जसपा निकट कानून व्यवसायीको राष्ट्रिय सम्मेलन शिवपुरीमा हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आह्वान गरिएको छ । जसपा नेपाल निकट कानून व्यवसायीहरुको छाता संगठन उक्त एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय जना कानून व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछन् । सो