२६ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रिय सभा

राष्ट्रिय सभा अन्तगर्तका समितिहरुमा सदस्य मनोनयन

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले दिगो विकास तथा सुशासन समिति सांसदहरु