७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

स्थानीय निर्वाचनमा अन्य दलसंग तालमेलको कुरा चलेको छैन : अध्यक्ष लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिक रुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने,