१२ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

यी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आज मन्त्री बन्ने सांसदहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ