२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रिय जनगणना

रोकिएको राष्ट्रिय जनगणना २०७८ पुनः शुरु हुँदै

काठमाडौँ । कोराना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनःशुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रीपरिषद् बैठकले बढ्दो कारोना सङ्क्रणका कारण असहज परिस्थिती निर्माण