२१ फाल्गुन २०८०, सोमबार

Tag: राष्ट्रिय जनगणना

राष्ट्रिय जनगणना : अघिल्लो जनगणनापछि कति परिवार थपिए ?

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित ३ करोडभन्दा करीब ८ लाख कम हुन पुगेको