२९ श्रावण २०८३, शुक्रबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११ः३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को