२४ असार, काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरूको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलले चन्दा आतंक मच्चाएकाले प्रहरी कारबाहीमा मारिएको बताएका छन् । मन्त्री थापाले विप्लवका जिल्ला इन्चार्ज पौडेलमाथि केन्द्रबाटै गएको प्रहरीले ‘इन्काउन्टर’ गरिएको बताएका