२३ बैशाख २०८१, आइतबार

Tag: रामबहादुर थापा

खेल क्षेत्रबाट सम्बन्ध सुदृढ गर्न सकिने : गृहमन्त्री थापा

काठमाडौँ, ६ जेठ । गृहमन्त्री रामबहादुर थापाले खेल क्षेत्रको माध्यमबाट विभिन्न देशहरुबीचको सम्बन्ध सुदृढ गर्न सकिने बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ द्वारा आज यहाँ आयोजित पहिलो संस्करणको राष्ट्रिय ग्योरिगी तथा पुम्से तेक्वान्दो च्याम्पियनशिपको उद्घाटन गर्दै उहाँले