२० चैत्र २०८२, शुक्रबार

Tag: रामबहादुर थापा

हजयात्री दोब्बर बनाउने प्रयास छ : गृहमन्त्री थापा

२२ माघ, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ । विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार