२४ बैशाख २०८१, सोमबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलद्वारा नवदुर्गाको विशेष पूजा

भक्तपुर । कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरेका हुन् । राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै