१५ जेष्ठ २०८१, मंगलबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आएका छन् । उनी आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमा यहाँ आएका हुन् । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए । उनी सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ