प्रधानमन्त्री आफैंले मोदीसँग वार्ता गर्नुपर्छ : रामचन्द्र पौडेल
२८ कात्तिक, भद्रपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिएका छन् । नेपाल प्रेस युनियन झापा शाखाले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले सीमा