१६ असार २०८३, मंगलबार

Tag: रामचन्द्र पौडेल

विपक्षी दलको नेताको भूमिका सभापतिले खेल्न सक्नुभएन : वरिष्ठ नेता पौडेल

२७ कात्तिक, चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापतिले जुन किसिमको विचार