९ मंसिर २०८१, आइतबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी विधयेक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आज आइतबार बजेटसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलले बजेटसँग सम्बन्धित विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८०