१९ बैशाख २०८१, बुधबार

Tag: रामचन्द्र पौडेल

नवनिर्वाचित राष्ट्रपति पौडेललाई एमाले अध्यक्ष ओलीले पनि दिए बधाई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । आफनो पार्टी एमालेका उपाध्यक्ष सुवास नेम्वाङसँग प्रतिस्पर्धा गरेर हिजो बिहीबार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले आज शुक्रबार बिहान मात्र