७ आश्विन २०८१, सोमबार

Tag: रामकहानी

नाम फेरिँदै, रामकहानी उस्तै

गोपाल बराल, बर्दिवास, १८ असार । अइती–रेबिया, सोमनी–सोमना, मङ्गली–मङ्गला, बुधनी–बुधना, बिहीनी–बिहना, शुकना–शुकनी र शनिचरा–शनिचरी….। महोत्तरी लगायतका तराईका केही जिल्लामा विकासका अवसरबाट अत्यन्त पछि परेका मुसहर जातिको बस्ती पस्दा अब पुराना शैलीका यस्ता नाउँ हराउँदै गएको भेटिन्छ । न बाहुन चाहिने