२३ बैशाख २०८१, आइतबार

Tag: राप्रपा

राप्रपामा कमल थापाको पतन, राजेन्द्र लिङ्देनको उदय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष अर्का प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् । नेकपा एमालेका अध्यक्षको रुपमा केपी शर्मा ओली र राप्रपाका