१६ असार २०८३, मंगलबार

Tag: राप्रपा

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । राप्रपाले एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ । बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने एक नेताले जानकारी दिए ।