२५ जेष्ठ २०८३, सोमबार

Tag: राप्रपाको सुझाव

रास्वपालाई अपरिपक्व व्यवहार नदेखाउन राप्रपाको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज सिंहदरवारमा बसेको सर्वदलीय बैठकबाट बाहिरिएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरुसँग कुरा गर्दै आफूले बैठकमा सत्तापक्ष रास्वपालाई यस्तो सुझाव दिएका हुन् । आज