४ श्रावण २०८३, सोमबार

Tag: राजेन्द्रकुमार राई

प्रदेश नं १ का मुख्यमन्त्री राईले दिए तमु ल्होसार पर्वको शुभकामना

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान चाड तमु ल्होसारको सुखद अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ (तमु) दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले