३ बैशाख २०८३, बिहिबार

Tag: राजुनाथ पाण्डे

काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् भने नेपाली