७ मंसिर २०८१, शुक्रबार

Tag: राजश्व कार्यालय

कर छुट र सुविधाका विषयमा करदातालाई जानकारी

चितवन । आन्तरिक राजश्व विभाग, राजश्व कार्यालय भरतपुर र कावासोतीको संयुक्त आयोजनामा कर प्रणालीमा भएका सुधार एवं आर्थिक ऐन २०७७ ले प्रदान गरेको कर छुट तथा सुविधाका विषयमा यहाँका करदातालाई आज जानकारी गराइएको छ । यहाँ आयोजना गरिएको कार्यक्रममा कोरोना