२० बैशाख २०८१, बिहिबार

Tag: रवि लामिछाने

यो देश पालै पालो ओली बा, नानीका “बा” र देउवा “बा” हरुको मात्रै :रवि लामिछाने

पत्रकार रवि लामिछानेले यो देश पालै पालो “बा” ,नानीका “बा” र देउ “बा” हरुको मात्रै भएको बताएका छन्। लामिछानेले त्यसपछि यो देश पालै पालो यी “बा” कै अन्वार परेका यिनका छोर्छोरीहरुको भएको बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, “यो