काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले बताए । गृहमन्त्री लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका थिए । आज सोमबार साँझ सभापति