१४ बैशाख २०८१, शुक्रबार

Tag: रमेश लम्साल

सहर सफा बनाउने इन्दौरको अनुभव

काठमाडौँ । सहरमा कही कतै पनि फोहर देख्न पाइँदैन । धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा नियमितरुपमा पानी हालिन्छ । फोहर राख्नका लागि मिलाएर