१३ बैशाख २०८१, बिहिबार

Tag: यौन

काठमाडौंमा २ हजार बालिका यौन व्यवसायमा

काठमाडौं, ११ जेठ–राजधानीमा झन्डै दुई हजार बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको पाइएको छ । केन्द्रीय बालकल्याण समिमितले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालबालिकालाई ग्राहकलाई यौन सेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरेको हो । आजको