२८ जेष्ठ २०८२, बुधबार

Tag: यातायात व्यवसायी

यातायात व्यवसायीद्वारा देशव्यापी आन्दोलन फिर्ता

काठमाडौं । यातायात व्यवसायीहरूले जारी देशव्यापी आन्दोलन फिर्ता लिएका छन् । आज मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो। सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार आन्दोलन फिर्ता लिइएको हो । एक