२० बैशाख २०८१, बिहिबार

Tag: म्याग्दी

गाउँपालिकाको केन्द्रसँग जोड्ने सडक निर्माण

२५ असार, म्याग्दी ।  म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजा लाई गाउँपालिकाको केन्द्र बाबियाचौरसँग जोड्ने सडक निर्माण भएको छ । चालू आर्थिक वर्ष २०७४/७५ मा वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान