११ बैशाख २०८१, मंगलबार

Tag: म्याग्दी

दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

म्याग्दी, १६ कात्तिक । विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका घोषणा गर्ने कार्यक्रम अनुसार केन्द्रीय लाइन विस्तार र